अनलाइन एप्लिकेशन सफ्टवेयर संचालनका लागि

प्रदेश सरकार 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश नं १, विराटनगर 
सिलबन्दी दरभाउपत्रको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७८|१०|०३ गते 

प्रदेश लोकसेवा आयोगको अनलाइन एप्लिकेशन सफ्टवेयर संचालनका लागि आवश्यक तपसिल बमोजिमका उपकरणहरु सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी तथा संस्थाहरुलाई १५ (पन्ध्र) दिने सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि कार्यालयको वेभसाइट https://ocmcm.pl.gov.np/ मा हेर्नु हुन वा फोन नं. ०२१४७०१६६ मा सम्पर्क गर्नुहोला ।

तपसिल

सि.नं.सिलबन्दी
दरभाउपत्र नं.
कामको विवरणस्विकृत लागत
अनुमान रु
(भ्याट सहित)
फारम
दस्तुर रु.
धरौटी/जमानत
रकम रु
बैंक जमानत
रकमको म्याद
कै
OCMCM1/SQ/
G1/2078/79
15 KVA Online UPS- 1 set
100AH Battery-16 Pcs.
८५५३५०१०००२५०००७५


Search, Apply & Get Job: FREE