Newspaper Tender

Source: Kantipur

औषधी, सर्जिकल समान तथा लेन्सको

औषधी, सर्जिकल समान तथा लेन्सको 
शिलबन्दी बोलपत्र दरभाउ सम्बन्धी सुचना

प्रथम पटक प्रकाशित मिति :- २०७८/१०/०३ 

यस नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालको लागि आवश्यक ई.सं. सन २०२२ सम्मको लागि औषधी, सर्जिकल समान तथा लेन्सका बोलपत्र दरभाउ नेपाल सरकारको सम्बन्धीत निकायबाट इजाजत प्राप्त कम्पनी, थोक बिक्रेता तथा सप्लायर्सले सूचना प्रकाशित मितिले १५ दिन भित्र अस्पतालको स्टोर शाखामा सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजे देखी बेलका ३ बजे सम्म दर्ता वा अन्य जानकारीको लागि सम्पर्क राख्न यो सुचना प्रकाशित गरिएको छ। 

क) सम्बन्धीत समानको बोलपत्र फारम बापत एन.आइ.सी एसिया बैकको खाता न ३१२१२७०३८२५२४००१ ने.रे.सो.श्री जानकी आँखा अस्पताल को नाममा रु २०००/- दुई हजार फिर्ता नहुने गरी जम्मा गरेको सक्कल बैक भौचरको स्कायन गरी उक्त [email protected] मा Mail पेश गरे पछि बोलपत्र फारम सम्बन्धीत आपुर्तिकर्ताको Email Address मा पठाइने छ । उक्त पश्चात आपुर्तिकर्ताले टेन्डर फारम भरी सकल बैक भौचर सहित शिलबन्दी बोलपत्र यस अस्पतालको स्टोर शाखामा स्वय वा कुरियर द्धारा बुझाउनु पर्ने छ। 

ख) सम्बन्धीत सप्लायर्सले नेपाल सरकारको नियमानुसार आफनो फर्मको नबिकरण प्रमाणपत्र, भेट/पान नबिकरण सहित आयकर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणित प्रमाणपत्र, औषधी व्यवसाय बिभागबाट नबिकरण सहित थोक वा कम्पनी बिक्रेता इजाजत प्रमाणपत्र, नेपाली नागरिकता प्रामणपत्र लागयकत अन्य सम्बन्धीत प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न हुनु पर्ने छ। 

ग) बोलपत्र दरभाउ खामलाई लाह-छाप लागाई शिलबन्द गरी खाम बाहिर आफनो फर्मको नाम थर बतन कामको बिवरण स्पस्ट उल्लेख भएको हुनु पर्दछ। केरमेट वा टिपेक्स साथै शर्त सहित आएको फारम मान्य हुने छैन। 

घ) अस्पताललाई आवश्यक औषधी, सर्जिकल समान तथा लेन्सको Brand छनौट गर्ने र आवश्यकताको आधारमा माग अनुसारको परिमाण खरिद गर्ने आदिको अन्तीम निर्णय गर्ने अधिकार अस्पतालको खरिद समितिमा हुने छ र सो अस्पतालको नियमानुसार लागु हुने छ। | 

डं) शिलबन्दी बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजिक बिदा परेमा कार्यालय खुलेको दिनको बेलका ३ बजे सम्म दर्ता गराई सक्नु पर्ने हुन्छ, म्याद नाधी आएको वा शर्त राखि आएको बोलपत्र माथि कुनै कारवाही हुने छैन।

नेपाल रेडक्रस सोसाइटी 
श्री जानकी आँखा अस्पताल, 
जनकपुरधाम धनुषा प्रदेश न. २
 सम्पर्क न. ०४१-५२३०३१


Search, Apply & Get Job: FREE