
Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 10, 2025

Deadline: Dec 10, 2025
श्री शाकलटार माध्यमिक विद्यालय
Source: Chitwan Post
Contract
|Job Description
Roles and responsibilities of this job

श्री शाकलटार माध्यमिक विद्यालय
राप्ती नगरपालिका कार्यालयको प.सं. ०८२०६३ मिति २०८२२७२६ को च.नं. ५६१ को प्राप्त पत्रअनुसार मा. वि. प्रदेश अनुदान (अंग्रेजी) शिक्षक पदपूर्ति गर्नु परेकोले यस विद्यालयको मिति २०८२ / ७ / २६ को विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार मा.वि. प्रदेश अनुदान (अंग्रे जी) शिक्षक आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले तपशिल अनुसार को योग्यता भएका व्यक्तिहरुबाट आवश्यक कागजातका साथ दरखास्त आह्वान गरिन्छ ।
किसिम र विषय: प्रदेश अनुदान अंग्रेजी शिक्षक
तह: मा.वि.
संख्या: १
आवश्यक योग्यता:
उम्मेदवारको उमेर: २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मिति: २०८२।०८।११ गते ४ बजेसम्म
आवेदन शुल्क: रु. १,५००/- (एक हजार पाँच सय मात्र)
तलब: नेपाल सरकारको नियम अनुसार
परीक्षा हुने मिति: दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट जानकारी गराइन्छ ।
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 27, 2025