English Teacher

English Teacher

जमुनापुर माध्यमिक विद्यालय

Chitwan

English Teacher

Views: 28 | Apply Before: 2 weeks, 1 day from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Chitwan
Apply Before(Deadline) : Oct. 26, 2025 16:00 (2 weeks, 1 day from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

English Teacher

जमुनापुर माध्यमिक विद्यालय

प्रस्तुत विषयमा मिति २०८२ / १० / २१ गते कालिका नगरपालिकाको अनुमतिपत्र (प.सं. २०८२ / ०८२ र च.नं. ३४७) २०८२/०६/ २१ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार यस जमुनापुर मा. वि. कालिका-६, चितवनमा मा.वि. प्रदेश अनुदान अङ्ग्रेजी विषय शिक्षकको पदपूर्ति गर्नुपर्ने भएको हुँदा खुल्ला विज्ञापनबाट योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका निवेदनउपर कुनै कारबाही नहुने व्यहोरा समेत यसैसाथ सूचित गरिन्छ ।

पदः माध्यमिक शिक्षक

विषय: अङ्ग्रेजी

पद संख्या: १ (एक)

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

शैक्षिक योग्यता: अङ्ग्रेजी विषय लिई स्नातक उत्तीर्ण वा सोसरह उत्तीर्ण (माथिल्लो योग्यतालाई विषेश ग्राहयता दिइने छ |)

नागरिकता: नेपाली

तलब स्केल: नेपाल सरकारले तोके अनुसार

दरखास्त आह्वान मिति: २०६२/०६/२२

दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति: २०८२ / ०७/०५ गते बेलुका ४:०० बजेसम्म

दरखास्त दस्तुर: रु. २,०००/- (अक्षरुपी दुई हजार मात्र) ११. परीक्षा किसिम : लिखित र अन्तरवार्तां

सम्पर्क मिति: २०८२/०७/०९ गते

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

आवश्यक कागजातहर:

  • नागरिकताको प्रमाणपत्र, 
  • शैक्षिक योग्यताको प्रमाणपत्र र अध्यापन अनुमतिपत्रहरूको प्रमाणित प्रतिलिपिहरू साथै परीक्षाको दिन सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्नेछ । 
  • पुनश्च: 
  • शिक्षक सेवा आयोगबाट करार शिक्षक नियुक्तिका लागि योग्यताक्रम सूचीमा नाम भएको व्यक्तिको दरखास्त परेमा पहिलो योग्यताक्रम भएका उमेदवारलाई नियुक्ति दिइने छ । 
  • योग्यताक्रम सूचीमा भएका व्यक्तिहरूको दरखास्त नपरेमा मात्र अन्य उमेदवारबाट शिक्षक छनोट गरिनेछ

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE