
Deadline: Jul 01, 2026

Deadline: Jul 03, 2026

Deadline: Jul 03, 2026

Deadline: Jun 30, 2026
श्री महेश्वरी माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

श्री महेश्वरी माध्यमिक विद्यालय
यस श्री महेश्वरी माध्यमिक विद्यालय पोखरा २२ लुकुन्स्वाँरामा रिक्त हुन आएको माध्यमिक सट्टा दरबन्दी (शिक्षक) पदमा पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८२/०४/१२ को च.नं. ४० को पत्र तथा विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०४ / १२ को च.नं. २८ को निर्णयअनुसार रिक्त शिक्षक पदपूर्ति गर्नु पर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पद: मा. वि. शिक्षक (सट्टा दरबन्दी ) करार
विषय: अङ्ग्रेजी
पद संख्या: १ (एक)
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट बिएड वा सो सरह उत्तीर्ण गरेको
परीक्षाको किसिम: लिखित र अन्तवार्ता
दरखास्त बुझाउने अन्तिम मिति: २०८२/०४/२७
आवेदन शुल्क: रु १,०००/-
तलब सुविधा : नेपाल सरकारको प्रचलित नियमानुसार
दरखास्त पेश गर्ने स्थान: श्री महेश्वरी माध्यमिक विद्यालय
सम्पर्क मिति: २०८२/०४/२७ गते विद्यालय समयभित्र ।
आवश्यक कागजातहरु:
नोट:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 12, 2025
About the organization

Education - School & Colleges