Views: 208 | This job is expired 1 week, 5 days ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Jhapa |
Apply Before(Deadline) | : | Mar. 13, 2025 16:20 (1 week, 5 days ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
सामुदायिक विद्यालय
शनिश्चरे माध्यमिक विद्यालय
मितिः २०८१-११-१५
प्रस्तुत विषयमा यस विद्यालयको वि.व्य.सको मिति २०८१/११/०४ गतेको निर्णय र शिक्षा विकास तथा समन्वय इकाइ झापाको च.नं. १०४४ मिति २०८१ / १० / ०६ गतेको अनुमति पत्र अनुसार माध्यमिक तह अंग्रेजी विषयको स्वीकृत दरबन्दीको रिक्त शिक्षक पदमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपशिल बमोजिमको विज्ञापन प्रकाशित गरिएको छ ।
पद संख्या: १ (एक)
तह: माध्यमिक तृतीय (करार)
विषय: अंग्रेजी
शैक्षिक योग्यता: स्नातक वा सो सरह (तालिम प्राप्त)
उमेर: १८ वर्ष पूरा भई ४० ननाघेको
तलब: नेपाल सरकारले तोके बमोजिम
निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु:
क) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
ख) शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि
(ग) अध्यापन अनुमति पत्रको प्रतिलिपि
घ) करार सूचीमा भए सो को करार लिष्ट
विज्ञापन वस्तुर: रु १०००/- (एक हजार मात्र)
परीक्षाको किसिम : (खुलाबाट गर्नुपर्ने भए) लिखित र मौखिक
विज्ञापन मिति :
क) करार सूचीका लागि मिति २०८१ / ११ / १५ गते देखि २०८१ / ११ / २९ गते ४:०० बजेसम्म
ख) करार सूचीबाट आवेदन नआएमा खुलाको निम्ति मिति २०८१/१२/०१ गतेदेखि २०८१/१२/०७ गते ४:०० बजेसम्म
This job has expired.