English Teacher

English Teacher

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय

Kapilvastu

English Teacher

Views: 170 | This job is expired 2 days, 17 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kapilvastu
Apply Before(Deadline) : Feb. 05, 2025 16:00 (2 days, 17 hours ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

English Teacher

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय

शिवराज नगरपालिकाको कार्यालय चन्द्रौटा, कपिलवस्तुको च.नं. १५७३ मिति २०८१/१०/०९ गते प्राप्त अनुमति पत्र र विद्यालय व्यवस्थापन समितिको मिति २०८१/१०/०९ गते बसेको बैठकको निर्णयानुसार यस विद्यालयमा शिक्षण सहयोग अनुदान कोटा अन्तर्गत आधारभूत तह ( ६-८ ) को रिक्त पदमा अंग्रेजी विषयको शिक्षक पदपूर्ती गर्नुपर्ने भएकोले तपसिलको योग्यता पुगेका इच्छुक नेपाली | नागरिकहरूबाट सूचना प्रकाशित भएको १५ दिनको म्याद भित्र रितपूर्वक दरखास्त | दिन आह्वान गरिन्छ ।

विज्ञापन नं. १/ ०८१/०८२

पद संख्या: १ (एक)

श्रेणीः तृतीय अस्थायी (करार)

विषय : अंग्रेजी

तहः आधारभूत तह (६-८ )

किसिम : शिक्षण सहयोग अनुदान कोटा

योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरह पास

तलब, सर्त र सुविधाः नेपाल सरकारको प्रचलित नियमानुसार

दरखास्त दिने अवधि: २०८१/१०/०९ देखि २०८१ / १० / २३ गते कार्यालय समयभित्र

उमेर हद : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ( दरखास्तको अन्तिम दिनसम्म )

परीक्षाको किसिम : लिखित, मौखिक

सम्पर्क मितिः २०८१।१०।२४ गते

दरखास्त दस्तुरः रु. ७०० ( सात सय मात्र)

दरखास्त दिने स्थान: श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय, शिवराज न. पा., १० सितलापुर

आवश्यक कागजात:

(क) नेपाली नागरिकताको प्रतिलिपी ।

ख) शैक्षिक योग्यताको प्रतिलिपी ।

(ग) अध्यापन अनुमति पत्रको प्रतिलिपी ।

पुनश्चः रित नपुगेका वा म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही हुने छैन । थप जानकारीका लागि विद्यालय प्रशासन वा तपसिल बमोजिम सम्पर्क गर्न अनुरोध छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE