English Teacher

English Teacher

Views: 124 | This job is expired 3 days, 10 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Jun. 23, 2024 11:40 (3 days, 10 hours ago)

Job Specification

Experience Required : Not Required

English Teacher

श्री उत्तम बालहित माध्यमिक विद्यालय

प्रस्तुत विषयमा रामग्राम नगरपालिकाको च.नं. ४०९४ को पत्रबाट अनुमति प्राप्त तथा यस विद्यालयको वि व्य स को मिति २०८१/०२/२७ गतेको निर्णय अनुसार यस विद्यालयमा शिक्षक करारमा नियुक्ति गर्नु पर्ने भएकोले तपसिल अनुसारको योग्यता पुगेको नेपाली नागरिकता प्राप्त इच्छुक उम्मेदवारबाट दरखास्त आह्वानको लागी १५ दिने सुचना प्रकाशित गरिएको छ ।

पदः मा.वि अंग्रेजी शिक्षक

पद संख्या: १ (एक)

न्युनतम शैक्षिक योग्यता: मुल विषय अग्रेजी लिई स्नातक उत्तिर्ण वा सो सरह ।

उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

आवेदन दस्तुर रु. २०००/- (दुई हजार मात्र)

परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यक परे प्रयोगात्मक । 

दरखास्त दिने मितिः सुचना प्रकाशन भएको मिति देखी १५ दिन भित्र विद्यालय समयमा ।

संलग्न गर्नु पर्ने कागजातः 

नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपी, स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि, हस्त लिखित निवेदन पत्र।

नियुक्तिको प्रकार करार (न.पा अनुदान)

तलब स्केल: नगरपालिका को नियमानुसार ।

सम्पर्क मितिः २०८१/०३/०९ गते ।

परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE