Community Development & Advocacy Forum Nepal-CDAFN banner

Community Development & Advocacy Forum Nepal-CDAFN

NGO / INGO / Development Projects

About Us

European Union/Austrian Development Cooperation को आर्थिक सहयोग तथा ADRA Nepal / RUPANTARAN को प्राविधिक सहयोग तथा समन्वयमा महोत्तरी र धनुषा जिल्लाको ६ वटा  नगरपालिका र गाउपालिकाहरु ( मिथिला, बटेश्वर, बर्दिबास, गौशाला, भंगहा, औरही) मा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, (CDAFN) बर्दिवास, महोत्तरीले Local Initiatives to Reduce Impacts of Climate Change (LIRIC) परियोजनाको सम्झौता गरी कार्यक्रम संचालन गरीरहेको र उक्त परियोजनाका लागि तपसिल अनुसारका  कर्मचारीहरुको आवश्यक्ता भई सोही अनुरुप पद पुर्ति गर्नु पर्ने भएकोले माग भए बमोजिमका योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको  नेपाली नागरिकहरुका लागि आज मिति २०७९/०२/०१ गते यो दरखास्त आवहान गरिन्छ ।

Expired Jobs
Jobs posted by Community Development & Advocacy Forum Nepal-CDAFN
Not Required
Mid_level
Negotiable
Mahottari, Bardibas
Not Required
Mid_level
Negotiable
Bardibas
More Info
Industry
NGO / INGO / Development Projects

Location
Bardibas Municipality 1 Mahottari District

Search, Apply & Get Job: FREE