Electrical Teacher

Electrical Teacher

श्री धनुष जनता (प्रा. तथा व्या. शिक्षा ) मा. वि.

Dhanusha

Electrical Teacher

Views: 30 | Apply Before: 1 week, 4 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Dhanusha
Apply Before(Deadline) : Oct. 25, 2025 16:00 (1 week, 4 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Electrical  Teacher

श्री धनुष जनता मा. वि. 

धनुषाधाम नगरपालिका धनुषाको च.नं. २६ मिति २०८१/०४/१० यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०६/२५ गतेको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको तपसिलका शिक्षक पदमा करार सेवामा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकोले इच्छुक एवंम मिति २०८२/०६/२५ गते प्रकाशित विज्ञापनमा आजको मितिले १५ दिन थप म्याद भित्र योग्यता पुगेका उम्मेदवारबाट दस्तखत अवहान गरिन्छ ।

प्रकार: अस्थायी करार

विषय: इलेक्ट्रीकल

तह र श्रेणी: मा.शि.द्वि (ME) वा सो सरह

संख्या:

कैफियत: धनुषाधाम न.पा.च.नं. २६ अनुसार

न्यूनतम शैक्षिक योग्यता: प्रशिक्षक मा.शि.द्वि. इलेक्ट्रीकल विषयमा ME उर्तिण गरी NEC मा दर्ता भएको वा BE उतिर्ण लाई कम्तीमा २ वर्षको कार्य अनुभव भएको ।

नोट : वैदेशिक प्रमाण पत्रको हकमा समकक्षता प्रमाण पत्र पेश गर्नुपर्ने ।

उमेर: २१ वर्ष पुरा गरी ४० वर्ष ननाघेको ।

निवेदन दस्तुर: 

  • मा. शि. प्रशिक्षकका लागि रु ३०००/- अक्षरेपी रु तिन हजार मात्र । 
  • साथै यस विद्यालयको नाममा रहेको सिटिजन्स बैंकको खाता नं. १०३०१००००००७१२०१ मा दाखिला गरी सक्कल भौचर निवेदन साथ विद्यालयमा पेश गर्नुपर्ने छ।

निवेदन दिने मिति: २०८२/०६/२६ गते देखि २०८२/०७/०९ गते वेलुका ४:०० बजे सम्म । 

स्थान: श्री धनुष जनता मा.वि. धनुषाधाम न.पा. ३ धनुषाधाम विद्यालयको समयमा ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: 

  • पाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी, 
  • सम्पुर्ण शैक्षिक योग्यताहरुको प्रमाण पत्रको प्रतिलिपीहरु, 
  • NEC दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

परीक्षाको किसिम : लिखित, मौखिक र प्रयोगात्मक ( शिक्षक सेवा आयोगको विषयगत पाठ्यक्रम अनुसार)

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE