Similar JobsPowered by Merojob AI

Deadline: Dec 24, 2025

Deadline: Dec 27, 2025

Deadline: Dec 24, 2025


NGO / INGO / Development Projects
Full Time
|कार्य विवरण
स्थानीय सडक सहयोग इकाई कार्यलयले खटाए वमोजिम प्राविधिक सहयोग कार्यान्वयन हुने विभिन्न प्रदेश र कार्यालयको संलग्नता रहेको पुल साइटहरु भएको स्थानमा एवं कार्यलय संचालनको दौरान गरिने यात्राको लागि सवारी चलाउने.
साथै कार्यालयका एवं प्रादेशिक ईकाई कार्यालयमा आवश्यकता अनुसार कार्यालय सहयोगीको कार्य पनि गर्नु पर्ने ,
आवश्यक योग्यता
गाडी संचालन
गाडी मर्मत
दुर्घटना र आकस्मिक चिकित्सा
अन्य महत्वपूर्ण जिम्मेवारी
आवश्यकता अनुसार कार्यालयको अन्य काममा सहयोग गर्ने जस्तै कार्यालय को चिठ्ठी पत्र वितरण गर्नु, समान को बिल फर्छ्योट गर्ने, कार्यालयको पाहुनाहरु तथा कर्मचारीहरुलाई एरपोर्ट लिन जाने तथा छोड्ने, गोष्ठी तथा कार्यशालामा लजेस्टिक सहयोग गर्ने आदि ।
कार्यालय को आवश्यकता अनुसार सामान्य कार्य समय ९.०० बजे पहिले र ०५.३० पछि पनि कम गर्नु पर्ने हुन्छ ।
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Documents Required
* Documents required while applying for this jobApply Before: Jul 01, 2021
About the organization
Swiss Agency for Development and Cooperation (SDC) is providing Technical Assistance (TA) to the Government of Nepal (GoN) for the implementation of the Motorable Local Roads Bridge Programme, Phase-IV in all 7 provinces.
CIAS-MEH JV, on behalf of SDC, provides TA through the Local Roads Bridge Support Unit (LRBSU), invites applications from interested and qualified Nepali nationals (preferably female) for the following position: