Forward Looking (FL)established in 2001 is a National Level NGO, has been working for the empowerment of persons with disabilities in Nepal. The organization has been implementing the Empowerment Program of Persons with Disabilities (EPP) with funding support from Felm, Nepal in Dhading, Kaski, Banke, and Kailali districts.
Views: 772 | This job is expired 1 week, 1 day ago
न्युनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गरेको
तह: मध्यम
कार्यक्षेत्र: ललितपुर, धादिङ्ग, कास्की, बाके र कैलाली
अनुभव:
विस्तृत जानकारी र आवेदनका लागी यस लिंक
[email protected] or [email protected] जानु पर्नेछ । आवदेनका साथमा व्यक्तिगत विवरण ( Bio-Data) र दुई जना सिफारीस गर्ने व्यीत्रःहरुको नाम , ठेगना र सम्पर्क टेलिफोन नम्बर सहित आफ्नो दरखास्त फागुन १४, २०७७ गतेसम्म बुझाई सक्नु पर्नेछ ।
प्रारम्भिक छनौटमा परेका आवदेकहरुलाई मात्र सम्पर्क गरिनेछ । आवेदकले सन्दर्भमा सुझाएको व्यक्तिलाई परिलक्षित संस्थाले प्रत्यक्ष रुपमा सम्पर्क गर्न सक्नेछ ।