Views: 253 | This job is expired 7 months ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Kavrepalanchok |
Apply Before(Deadline) | : | Dec. 02, 2024 23:55 (7 months ago) |
Experience Required | : | More than 3 years |
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस संस्थालाई कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आजको मितिले १५ दिनभित्र आवेदन दिन आव्हान गरिन्छ । आवेदन फाराम वित्तीय संस्थाको वेभसाइट www.slbsl.com.np बाट download गरी लिन सकिनेछ । आवेदनमा भएका विवरण भरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो - ४, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, कार्य अनुभवको प्रमाणित कागजात सहितको बायोडाटा संस्थाको केन्द्रीय कार्यालय वा ई-मेल [email protected] मा पठाउन सकिनेछ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपूर्वकका योग्य आवेदनहरुको छोटो सूची ( Short List) र अन्तरवार्ता सम्बन्धी कार्यक्रम पछि प्रकाशित गरिनेछ ।
पद: नायव व्यवस्थापक ( विभागीय प्रमुख)
श्रेणी: व्यवस्थापकीय श्रेणी (कार्यकारिणी तह)
संख्या: १
आवश्यक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट CA/ACCA सरहको परीक्षा उतिर्ण भएको र बैंक तथा वित्तीय संस्थामा कार्यअनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ । वा मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक तह वा सो सरह उतिर्ण भई लेखा व्यवस्थापनको क्षेत्रमा ४ वर्षको कार्यअनुव भएको वा Semi-qulified चार्टड एकउन्टेन्सी उतिर्ण गरी बैंक वित्तीय संस्था वा संगठित संस्थामा कम्तीमा ३ वर्षको अनुभव भएकोलाई विशेष प्राथमिता दिइनेछ । ( व्यवस्थापन संकायमा स्नातकोत्तर तह उतिर्ण भएकालाई विशेष प्राथमिकता दिईनेछ ।)
थप जानकारी:
छनौट प्रक्रिया : छोटो सुची, अन्तर्वार्ता । रित पूर्वक प्राप्त आवेदन मध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ताका लागि सुचित गरिनेछ । रित नपुगेका र म्याद नघी आएका आवेदनहरु उपर कुनै कारवाही गरिने छैन कर्मचारी भर्ना छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित हुनेछ ।
This job has expired.