Views: 900 | This job is expired 2 years, 10 months ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Senior Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | धुलिखेल ०३ काभ्रेपलाञ्चोक |
Apply Before(Deadline) | : | Jun. 23, 2021 17:00 (2 years, 10 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | More than or equal to 10 years |
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । यस वित्तीय संस्थाकोलागि नायब कार्यकारी अधिकृत (Deputy Executive Officer) को आवश्यकता परेकोले निम्न लिखित योग्यता पुगेको ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको परीक्षा उर्तीर्ण गरेको, स्नात्तकोत्तरलाई प्राथमिकता दिईनेछ ।
कार्य अनभव : बैंक तथा वित्तीय संस्थामा न्यनतम १० वर्षको कार्यअनभव सहित वरीष्ठ प्रवन्धक तहमा कम्तिमा ५ वर्ष वा कुनै लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा न्यूनत्तम ५ वषको कार्य अनुभव भएको।
उमेर : दरखास्त दिने अन्तिम मितिसम्ममा ५५ वर्ष ननाघेको हुनु पर्नेछ ।
पारिश्रमिक : मासिक पारिश्रमिक तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।
This job has expired.