Dentist

Dentist

Views: 130 | This job is expired 6 days, 12 hours ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Sindhupalchok
Apply Before(Deadline) : Nov. 27, 2024 23:55 (6 days, 12 hours ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Dentist

यस ङिन्धा राजेन सामुदायिक स्वास्थ्य इकाई हेलम्बु १, मेलम्ची घ्याँङ्ग सिन्धुपाल्चोक बागमती प्रदेशमा रहेको नेपाल सरकारबाट संचालित यस स्वास्थ्य इकाईमा दन्त सेवा उपलब्ध गराई स्थानिय समुदायलाई स्वास्थ्य क्षेत्रमा थप सेवा पुर्याउने र स्वास्थ्य इकाईमा कार्यरत नर्स तथा कर्मचारीहरूलाई दन्त सेवा सम्वन्धि तालीमको व्यवस्था समेत गर्ने उद्देश्यले यस स्वास्थ्य इकाई व्यवस्थापन समितिको निर्णय अनुसार स्वयम सेवक रूपमा काम गर्न इच्छुक स्वदेशी तथा विदेशी दन्त चिकत्सकहरूवाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस स्वास्थ्य इकाईको कार्यलय वा निम्न E-Mail ठेगानामा आवाश्यक कागजात सहित दरखास्त आह्वान गरिन्छ ।

पद / तह: दन्त चिकित्सक

सेवा / किसिम:  स्वयम सेवक

संख्या:

योग्यता: स्नातकोत्तर / स्नातक दन्त विषयमा

अय जानकारी:

  • दन्त चिकित्सकले आफुलाई आइलाग्ने सम्पूर्ण खर्च आफै गर्नुपर्ने छ ।
  • आवाश्यक दन्त सेवाका लागी चाहिने सामाग्री तथा व्यवस्थापनमा सहयोग तथा तालीम संचालनमा सहयोग पुर्याउनु पर्नेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE