Contractual appointment

Contractual appointment

Views: 112 | This job is expired 1 week, 6 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Apply Before(Deadline) : Sep. 07, 2024 12:20 (1 week, 6 days ago)

Job Specification

Experience Required : Not Required

Contractual appointment

श्री आम्बास प्राथमिक बिद्यालय बर्दघाट न. पा. -02.

उपर्युक्त सम्बन्धमा बर्दघाट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८१/०५/०५ को च.नं. ६३ (शिक्षा) को पत्र

अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दी कोटा संख्या १ (एक) मा करार नियुक्तिद्वारा पदपूर्ति गर्नुपर्ने

भएकोले आजका  मितिले १५ दिन भित्र तपशिल बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । 

पद संख्या: १ (एक)

तह - प्राथमिक

योग्यता: प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण 

नागरिकता: नेपाली

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षा दस्तुर: रु. १०००/- (एक हजार मात्र)

दरखास्त दिने अन्तिम मिति: २०८१/०५/२२ गते कार्यालय समय भित्र

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

सम्पर्क मिती: २०८१/०५/२३ १०. 

परीक्षाको किसिम: लिखित, मौखिक र आवस्यक परेमा प्रयोगात्मक समेत ११. 

तलब भत्ता - नेपाल सरकारको नियमानुसार

आवस्यक कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि - १ / १ थान
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि १ थान
  • निवेदन - १ थान

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE