Consultants

Consultants

MADAN BHANDARI UNIVERSITY OF SCIENCE AND TECHNOLOGY

Source: Kantipur

Consultants

Views: 1109 | This job is expired 1 year, 7 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 10 ]
Apply Before(Deadline) : Oct. 08, 2023 00:00 (1 year, 7 months ago)

Job Specification

Experience Required : Not Required

Consultants

MADAN BHANDARI UNIVERSITY OF SCIENCE AND TECHNOLOGY

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परामर्श सेवा तथा सेवा करारको आवश्यकता बारे सूचना पहिलो प्रकाशन 

मितिः आश्विन ०५, २०८०

यस विश्वविद्यालयलाई तपसिल बमोजिमको परामर्श सेवा तथा सेवा करारमा जनशक्ति आवश्यक भएकोले सेवा उपलब्ध गराउन ईच्छुक व्यक्ति वा फर्महरुबाट मिति २०८० आश्विन २१ गते भित्र आवेदन आव्हान गरिएको छ । आवेदन यस विश्वविद्यालयको ईमेल ठेगाना [email protected] मा वा यस विश्वविद्यालयको कार्यालय चित्लाङ, बाहा नगरपालिका वडा नं. ९ मा बुझाउन सकिने छ । यस सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा TOR यस विश्वविद्यालयको वेवसाइट www.mbust.edu.np बाट download गर्न सकिने छ ।

तपसिल:

  1. Artificial Intelligence Consultant - एक जना
  2. Al Applications Consultant - दुई जना
  3. Tourism Science and Engineering Consultant - एक जना 
  4. Structural Engineering Consultant - एक जना
  5. Mechanical Engineering Consultant - एक जना 
  6. Chemical Engineering Consultant - एक जना
  7. Soil Science Consultant - एक जना
  8. Administrative Management Consultant - एक जना 
  9. Financial Management Consultant - एक जना 

आवेदन यस विश्वविद्यालयको ईमेल ठेगाना [email protected] मा वा यस विश्वविद्यालयको कार्यालय चित्लाङ, बाहा नगरपालिका वडा नं. ९ मा बुझाउन सकिने छ । यस सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा TOR यस विश्वविद्यालयको वेवसाइट www.mbust.edu.np बाट download गर्न सकिने छ ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE