Similar JobsPowered by Merojob AI

Deadline: Jun 05, 2026

Deadline: May 26, 2026

Deadline: Jun 04, 2026

Deadline: Jun 05, 2026

Deadline: Jun 07, 2026
समुन्नत बचत तथा ऋण सहकारी संस्था लि.
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

समुन्नत बचत तथा ऋण सहकारी संस्था लि.
यस समुन्नत बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको मिति २०६३ वैशाख १५ गतेको बैठकले गरेको निर्णय अनुसार यस संस्थामा रिक्त रहेको पदमा पदपूर्तिको विज्ञापन गरिएको सूचना सरोकारवालाको जानकारीका निम्ति प्रकाशन गरिएको छ ।
पद: सहायक लेखापाल
शैक्षिक योग्यता: व्यवस्थापन विषयमा +१२ उत्तीर्ण
तलब स्केल: आपसी समझदारीमा
परीक्षा हुने मिति: पछि प्रकाशित गरिने छ |
संख्या: २ (दुई))
परीक्षाको किसिम: लिखित, मौखिक, प्रयोगात्मक
निवेदन दिने अन्तिम मिति: २०८३ वैशाख २४ गते
आवश्यक कागजात:
नोट: अपूर्ण वा म्याद नाघेका दरखास्त रद्द हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 07, 2026