Computer Science Teacher

Computer Science Teacher

बाल कुमारी माध्यमिक विद्यालय

Bharatpur, Chitwan

Computer Science Teacher

Views: 157 | This job is expired 13 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Bharatpur, Chitwan
Apply Before(Deadline) : Aug. 06, 2025 16:00 (13 hours ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Computer Science Teacher

बाल कुमारी माध्यमिक विद्यालय 

प्रस्तुत सम्बन्धमा यस बाल कुमारी माध्यमिक विद्यालयमा विद्यालय | स्रोतबाट करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले विद्यालय व्यवस्थापन समितिको मिति २०८२ २०४९१४ गतेको निर्णयअनुसार सो पदका लागि | इच्छुक योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ । विज्ञापन नं ०१ / २०८२

पद: शिक्षक (विद्यालय स्रोतबाट करार)

विषय: Computer Science

संख्या: १ (एक)

न्यूनतम योग्यता: मूल विषय Computer Science लिई कम्तीमा स्नातक तह उत्तीर्ण वा सोसरह ।

दरखास्त दस्तुर: रु. १००० (एक हजार मात्र)

तलब स्केल: विद्यालय व्यवस्थापन समितिले तोकेबमोजिम । 

दरखास्त दिने अन्तिम मिति: २०८२।०४।२१ गते ३:०० बजेभित्र 

सम्पर्क मिति: २०८२०४२२ गते २.०० बजे

उमेरको हद: विज्ञापनको अन्तिम मितिसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ । १०) परीक्षाको किसिम : कक्षा अवलोकन र अन्तर्वातां

आवश्यक कागजातहरू: 

  • निवेदन, 
  • नेपाली नागरिकताको फोटोकपी, 
  • शैक्षिक योग्यताका प्रतिलिपिहरू
  • परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
  • विशेष प्राथमिकता: Computer Science मा स्नातकोत्तर तह अध्ययन गरेकोलाई विशेष प्राथमिकता दिइने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE