Views: 107 | Apply Before: 4 days, 10 hours from now
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 11 ] |
Employment Type | : | Contract |
Job Location | : | Sarlahi |
Apply Before(Deadline) | : | Jun. 03, 2025 16:00 (4 days, 10 hours from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
द सहारा लोन सेविंग्स को-ऑपरेटिभ सोसाईटी लिमिटेड
यस संस्थामा निम्न पद खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा निम्न योग्यता पुगेका नेपाली नागरिकहरुले आफूले प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि एक एक थान तथा हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति संस्थाद्वारा तोकिएको ढाँचाको दरखास्त फारम साथ संलग्न गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र द सहारा प्रधान कार्यालय मलंगवा, सर्लाही लगायत संस्थाद्वारा संचालित सबै सेवा केन्द्रहरु तथा सम्पर्क कार्यालयमा दरखास्त दिनहुन साथै दोब्बर दस्तुर तिरी म्याद समाप्त भएको मितिले ७ दिन भित्र प्रधान कार्यालय मलंगवा, सर्लाहीमा बुझाउन सकिने गरी दरखास्त दिन हुन आव्हान गरिन्छ । रीत नपुनी र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही गरीने छैन ।
पद: सहायक तृतीय (कम्प्युटर अपरेटर )
पदको किसिम: स्थायी
पद संख्या: ११ (एधार)
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक र मौखिक
न्यूनतम आवश्यक योग्यता: +2 वा सो सरह उतिर्ण गरी कम्तिमा १२ महिने कम्प्युटर तालिम प्राप्त गरेको ।
दरखास्त साथ पेश गर्नुपर्ने प्रमाणहरु:
लिखित परीक्षा हुने मिति, समय र स्थान: ०८२/०३/०७ गते शनिवार दिउँसो १ बजे देखि श्री श्रीन लैण्ड मा. वि. मलंगवा, सर्लाही ।
लिखित परीक्षाको माध्यम: नेपाली तथा अंग्रेजी
लिखित परीक्षाको नतिजा प्रकाशन: ०८२/०३/०८ गते आईतवार
प्रयोगात्मक परीक्षा हुने मिति, समय र स्थान: ०८२/०३/१४ गते विहान ११ बजे देखि प्र.का. मलंगवा .
मौखिक अन्तवार्ता हुने मिति, समय र स्थान: ०८२/०३/१८ गते विहान ११ बजे देखि प्र.का. मलंगवा
अन्तिम नतीजा प्रकाशन: ०८२/०३/१८ गते विहीवार
परीक्षा फारम दस्तुर: रु:५००/- (पाँच सय मात्र)
नोट: