Views: 354 | This job is expired 11 months ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Apply Before(Deadline) | : | Jul. 22, 2024 15:15 (11 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री बिरेठाँटी मा.वि.
यस श्री बिरेठाँटी मा.वि. को वि.व्य.स.को मिति २०८१/०३/२२ गतेको निर्णय तथा अन्नपूर्ण गाउँपालिका, कास्कीको मिति २०८१/०३/०२३ को शिक्षक / प्रशिक्षक विज्ञापन अनुमतिपत्र अनुसार यस विद्यालयको प्राविधिक धारतर्फ तपसिल बमोजिम खुल्ला विज्ञापनद्वारा शिक्षक / प्रशिक्षक अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
विज्ञापन नं.: ०७
पद: कम्प्यूटर प्रशिक्षक
विषय: कम्प्यूटर इंजिनियरिङ
तह : माध्यमिक ११-१२ (साविक उ.मा.वि.)
संख्या: १
शैक्षिक योग्यता: कम्प्युटर इञ्जिनियरिङ (Computer Engineering. Information Technology, Software Engineering & Computer System Engineering) विषय लिई स्नातकोत्तर तह उत्तीर्ण भएको (स्नातकोत्तर तह उत्तीर्ण भएको उपलब्ध नभएमा उपरोक्त विषयमा स्नातक उतिर्ण भई कम्तीमा एक वर्ष कार्य अनुभव भएको ।
This job has expired.