Job Category: | General Mgmt. / Administration / Operations |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Apply Before(Deadline): | Jan. 18, 2021, noon (2 days, 10 hours ago) |
काठमाडौं स्थित एक प्रतिष्ठीत सहकारी संस्थालाई निम्न बमोजिम कर्मचारी आवश्यकता भएकोले इच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ।
पद: Compliance Operation Manager
संख्या: 1
आवश्यक न्यूनतम योग्यता कायांनुभव:
योग्य तथा इच्छुक उम्मेदवारहरुले २०७७ माघ ५ गते कार्यालय समयसम्म यस संस्थाको Email ID: [email protected] मा शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, पासपोर्ट साईजको फोटो तथा सम्पर्क नं.सहित दरखास्त पेश गर्न हुन अनुरोध गरिन्छ।