Samudayik Sarathi

Community Mobilizer

Samudayik Sarathi

Community Mobilizer

Samudayik Sarathi (SS in English Community Charioteer or Mobilizer) is a non-partisan, not-for-profit, non-governmental organization established in 2007 and is based in Kathmandu. The organization, employing right-based approach, is active in the fields of democracy, governance, human rights, social empowerment, and poverty alleviation. Samudayik Sarathi is committed to its vision of democracy, integrity and prosperity of Nepal. 

Samudayik Sarathi has been implementing The Asia Foundation funded "Local Accountability and Transparency Initiatives (LATI) Kavre district" From September 2020. Under the project, Samudayik Sarathi announces vacancy for a post of district coordinator. 


Samudayik Sarathi (SS in English Community Charioteer or Mobilizer) is a non-partisan, not-for-profit, non-governmental organization established in 2007 and is based in Kathmandu. The organization, employing right-based approach, is active in the fields of democracy, governance, human rights, social empowerment, and poverty alleviation. Samudayik Sarathi is committed to its vision of democracy, integrity and prosperity of Nepal. 

Samudayik Sarathi has been implementing The Asia …

Community Mobilizer

Views: 2652 | This job is expired 3 years, 5 months ago

पदको उद्देश्यः 

यो पद द एसिया फाउन्डेशनको सहयोगमा काभ्रे जिल्लामा संचालन हुन लागेको स्थानीय जवाफदेहिता र पारदर्शिता पहल परियोजनामा स्थानीय पालिकामा नियमित रुप्मा काम गर्ने कर्मचारीको लागि श्रृजना गरिएको हो । यो पदको मुख्य उद्देश्य भनेको पालिकासंग समन्वय गर्ने र पालिका भित्र परियोजनाले निर्धारण गरेको उद्देश्य हासिल गर्न तोकिएको कृयाकलापहरु संचालन गर्नुको साथै अन्य निम्न प्रकारका रहेका छन् । 

  •  स्थानीय सरकार र सरोकारवाला संग नियमित समन्वय गर्ने । 
  • आफुलाइ खटाइएको पालिकामा परियोजनाले तोकेको कार्य नियमित र     प्रभावकारी रुपमा संम्पन्न गर्ने । 
  • परियोजनाले अपेक्षा गरेका उद्देश्यहरु समयमै हासिल गर्न अन्य कार्यहरु गर्ने । 

पदको प्रकारः 

यो पद नियमित र पूर्णकालिन हो जुन तीन महिनामा गरिएको कार्यमुल्यांकनको आधारमा संझौता अवधि थप हुने नहुने सामुदायिक सारथीले निर्णय गर्नेछ । सेवा र सुबिधा भने संस्थाको नीति र नियम तथा परियोजनाले तय गरे बमोजिम हुनेछ । हाललाई यो पद तीन महिनाकोलागि अफर गरिएको छ । 

बिस्तृत कार्य विवरणः

पदको नामः समुदाय परिचालक

पदको प्रकृतिः पूर्णकालिन

तहः

कार्य स्थानः काभ्रे जिल्लाका स्थानीय पालिकाहरु

सुपरभाइजरः जिल्ला संयोजक

समयावधिः १३ महिना


मुख्य जिम्मेवारी:

  • स्थानीय सरकारबाट परियोजना संचालनकोलागि अनुमति लिने ।
  • आफूलाई खटाइएको पालिकाहरुमा जवाफदेहिता निगरानी समुह गठन गर्ने । 
  • जवाफदेहिता निगरानी समुहहरुको नियमित बैठकहरु गर्ने ।
  • उक्त बैठकको उजेन्डा तय गर्ने । 
  • हरेक कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न पूर्व तयारी गर्ने । 
  • सार्वजनिक सेवाको अनुगमन गराउने र प्रतिबेदन तयार पारी सम्बन्धीत निकायमा बुझाउने । 
  • जवाफदेहिता निगरानी समुहका सदस्यहरुलाई तालिमको प्रवन्ध मिलाउने, उनीहरुलाई निरन्तर कोचिङ र मेन्टरीङ गरी सुचना माग्न, स्थानीय बजेटमा निगरानी बढाउन, स्थानीय योजना तर्जुमा प्रकृयामा अग्रसरता लिनको लागि निरन्तर प्रोत्साहान गर्ने । 
  • हरेक कार्यक्रमको लागि मेमो भर्ने, स्वीकृति गराउने र जिल्ला संयोजकलाई रिपोर्टिङ गर्ने ।
  • पालिकामा आयोजना हुने अन्तरपुस्ता संवादकोलागि सहभागि छनौट, प्रशिक्षण, र व्यवस्थापन गर्ने । 
  • परियोजनालाई दीगोपना दिन स्थानीय सरकार तथा जनप्रतिनिधिहरुलाई प्रत्येक कार्यक्रममा सहभागि गराउने । 
  • पालिकाले आयोजना गर्ने हरेक कृयाकलापहरुको जानकारी राखि सहभागिता जनाउने । 
  • घटना अध्ययन तथा रेडियो कार्यक्रम तयार पार्न आवस्यक सहयोग गर्ने । 
  • कार्यक्रमले पारेका  सकरात्मक प्रभावको प्रमाणहरु संकलन गरी जिल्ला संयोजक मार्फत पेस गर्ने । 
  • संस्थाले आयोजना गर्ने प्रत्येक तालिम वा समिक्षा बैठकहरुमा सहभागि हुने । 

सीप, अनुभव र योग्ता:

सीपः

  • स्थानीय सरकार र बिभिन्न समुदाय संग मिलेर नतिजा निकाल्न सक्ने । 
  • प्रभावकारी समन्वय सीप ।
  • बैठकको एजेन्डा तयार पर्ने, प्रभावबारी रुपमा बैठक संचालन गर्ने, प्रतिबेदन लेख्ने र कार्ययोजना बनाउने सीप ।
  • कार्यक्रम व्यवस्थापन र संचालन सीप ।

अनुभवः

  • स्थानीय सुशासन प्रवर्दन सम्बन्धी परियोजनामा कम्तिमा ३ बर्ष काम गरेको अनुभव (जस्तैः LGCDP, LGAF)
  • सामाजिक जवाफदेहिताको औजारहरुको जस्तै सूचनाको हक, सार्वजनिक सूनुवाइ, सामाजिक लेखापरिक्षण, सार्वजनिक खर्चको लेखाजोखा, स्थानीय योजना तर्जुमाको चरणहरु, सार्वजनिक सेवाको लेखा जोखा जस्ता बिषयहरुमा राम्रो दख्खल । 
  • स्थानीय सरकार र जनप्रतिनिधिहरु संग समन्वय र सहकार्यमा काम गरेको अनुभव । 

योग्यताः 

  • कम्तिमा १२ कक्षा पास गरेको ।
  • शारिरीक र मानसिक रुपमा सुशासन प्रबर्दनको क्षेत्रमा काम गर्न सक्षम । 
  • स्थानीय सरकार संचालन र सवालहरुको पहिचान गर्न सक्ने ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE