Views: 284 | This job is expired 10 months, 2 weeks ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Nawalparasi |
Apply Before(Deadline) | : | Aug. 07, 2024 10:45 (10 months, 2 weeks ago) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | Not Required |
महाकवि देवकोटा क्याम्पस
यस क्याम्पसको क्याम्पस सेवा आयोगको मिति २०८१/०४/०८ गतेको निर्णय अनुसार तपसिलका संकाय, पद र पद संख्यामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं.: ०१ (०८१/०८२)
संकाय: व्यवस्थापन
पद: Full-Time Coordinator (MBS Morning Shift, BBA- Day Shift)
न्यूनतम शैक्षिक योग्यता: Master Degree in Management(Second Division)
संख्या : १
प्राथमिकता: माथिल्लो योग्यता र अनुभव
अतिरिक्त योग्यता: अंग्रेजी भाषा र कम्प्युटर सीप ।
उमेर: विज्ञापनको अन्तिम मिति सम्म ४० वर्ष ननाघेको ।
सेवा सुविधा: आकर्षक तलब र भत्ता (आपसी समझदारीमा) ।
छनौट प्रकिया: कक्षा अवलोकन, संक्षिप्त कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता ।
दरखास्त दस्तुर: रु १,००० ( रु. एक हजार मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८१/०४/२३ गते बिहान १२ बजे सम्म ।
सम्पर्क मिति र समय: २०८१/०४/२४ बिहान १२ बजे सम्म ।
This job has expired.