Views: 215 | Apply Before: 1 week from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Arjundhara, Jhapa |
Apply Before(Deadline) | : | Aug. 14, 2025 16:00 (1 week from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री भानु माध्यमिक विद्यालय
प्रथम पटक प्रकाशित: २०८२।०४।१५ गते यस श्री भानु माध्यमिक विद्यालय अर्जुनधारा-५ झापामा शिक्षण सिकाइको प्रयोजनका निमित्त तपशिलका पद रिक्त रहेकोले अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको च.नं. १८२ को २०८२।०४।१४ को सिफारिस तथा शिक्षा विकास तथा समन्वय इकाइ झापाको च.नं. ५४ को २०८२।०४।१५ को पत्र अनुसार योग्यता पुगेका उमेरको हद ४० ननाघेका र शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ ( सासोधन सहित) बमोजिम अयोग्य नठहरिएका इच्छुक नेपाली नागरिकसँग यो विज्ञापन प्रथम पटक प्रकासित भएको मितिले १५ दिनभित्र विद्यालयमा आइपुग्ने गरी आफ्नै हातले लेखेको निवदनसहित दरखास्त आह्वान गरिन्छ । तपशिल
पद : प्रशिक्षक (करार) मावि तृतिय वा सो सरह
पद संख्या: १ (एक)
विषय: सिभिल इन्जिनियरिङ्ग
शैक्षिक योग्यता: सिभिल इन्जिनियरिङ विषयमा कम्तिमा स्नातक तह वा सो सरह उत्तिर्ण ।
परीक्षा दस्तुर: रु.२०००/-
तलब सुविधा: नेपाल सरकारले तोके बमोजिम
निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजात:
परीक्षाको किसिम : लिखित मौखिक र आवश्यक परे प्रयोगात्मक
सम्पंक मिति: २०८२।०४। ३० गते
परीक्षा मिति: सम्पंक मितिका दिन तोकिने छ ।
निवेदन पेश गर्नुपर्ने अन्तिम मिति: २०८२।०४।२९ गते विहिवार ४:०० बजेसम्म ।