Similar JobsPowered by Merojob AI

Deadline: Aug 20, 2026

Deadline: Aug 10, 2026

Deadline: Aug 21, 2026

Deadline: Aug 19, 2026
मिथिला नगरपालिका
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

मिथिला नगरपालिका
नगर कार्यपालिकाको कार्यालय ढल्केवर, धनुषा
मधेश प्रदेश, नेपाल
सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना |
(प्रथम पटक प्रकाशित मिति: २०८१/११/१५)
प्रस्तुत विषयमा यस मिथिला नगरकार्यपालिकाको कार्यालय ढल्केवर, धनुषामा तपसील बमोजिमको पद रिक्त रहेकोले योग्यता पुगेको नेपाली नागरिक उम्मेदवारबाट आवश्यक कागजातहरु राखी यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
विज्ञापन नं ०८/०८१/८२
पद: नगर प्रहरी जबान
तह: सहायकस्तर दोश्रो
समूह: प्रहरी
सेवाको किसिम: करार
पद सं. पुरुष: ८ (आठ) महिला: ४ (चार)
आवश्यक न्युनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC / SEE उतिर्ण भएको ।
दरखास्त दिने स्थानः मिथिला नगरपालिका, नगरकार्यपालिकाको कार्यालय ढल्केबर धनुषा ।
दरखास्त दिने अन्तिम मितिः २०८१/१२/०१ गते सम्म ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 14, 2025
About the organization

Advertising Agency
Kathmandu, Nepal