Views: 37 | Apply Before: 1 week, 4 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Chitwan, Bharatpur |
Apply Before(Deadline) | : | May. 23, 2025 16:00 (1 week, 4 days from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री राष्ट्रिय माध्यमिक विद्यालय
प्रस्तुत विषयमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २००२/०१/२५ को पसं २००१/०८२ च.नं. ६०२१६०० र ६०२३ को प्राप्त विज्ञापन अनुमतिपत्र र यस विद्यालयको विद्यालय व्यवस्थापन | समितिको मिति २००२ / ०१ / २३ कां विज्ञापन गर्ने निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको तपशिल बमोजिमका | पदहरुमा खुल्ला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएको हुनाले योग्य र इच्छुक नेपाली नागरिकबाट रीतपूर्वक दरखास्त आह्वान गरिएको छ । म्याद नाघी आएको र रीत नपुगेको निवेदन उपर कुनै कारबाही हुनेछैन ।
पद: युवा स्वयम्सेवक शिक्षक बालविकास
तह: करार
समय अवधि: २०८२ असार मसान्तसम्म
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ मा सोसरह उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष
आवेदन दस्तुर: ३००
दरखास्त दिने अन्तिम मिति: २०८२ /२/१ ४:०० बजे
सम्पर्क मिति: २०८२ /२/ १
परीक्षाको किसिम: कक्षा अवलोकन वा अन्तरवार्ता
परीक्षाको मिति: सम्पर्क मितिमा तोकिनेछ
आवश्यक कागजातहरू :
सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार