Chef , Cook

Chef , Cook

Gems School

Lalitpur, Nepal
Experience: More than or equals to 5 years
Source: Kantipur Newspaper

Chef , Cook

Basic Job Information

Job Category: Hospitality
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 9, 2021, 11:55 p.m. (3 weeks, 3 days from now)

Chef , Cook

२.सेफ (Chef), कुक (Cook) 
सम्बन्धित काममा तालिम प्राप्त, कम्तीमा ५ वर्षको अनुभव, नेवारी, थकाली, चाइनिज र कन्टिनेन्टल खानाको परिकार बनाउन दक्ष, पार्टी प्यालेस वा ब्याङ्क्वेटमा काम गरी अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने छ।

विशेष दक्षतासहितको अनुभवप्राप्त व्यक्तिलाई
आकर्षक तलब सुविधा प्रदान गरिने छ। 
विज्ञापन प्रकाशित भएको मितिले १ महिनाभित्र आवेदकहरूले निवेदन गर्न सक्ने छन् । 

Applying Procedure

भोतिक रुपमे जेम्स विद्यालय परिसरमा उपस्थित भई आवेदन गर्न अनुरोध छ। आवेदकहरूले इमेल मार्फत पनि [email protected] ठेगानामा आवेदन दिन सक्ने छन् । आवेदकहरूले फोनमार्फत पनि सम्पर्क गर्न सक्नुहुने छ।

मानव संसाधन विभाग 
जेम्स स्कुल, धापाखेल, ललितपुर, नेपाल 
सम्पर्क : ०१-५२०५१११, ११२ | www.gems.edu.np


Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE