Similar JobsPowered by Merojob AI

Deadline: Jul 31, 2026

Deadline: Aug 13, 2026

Deadline: Jul 29, 2026
Kathmandu Metropolitan City
Source: Other Source
Contract
|Job Description
Roles and responsibilities of this job

करियर क्याम्प (Career Camp) २०८१ कार्यक्रममा सहभागी हुने अवसर
काठमाडौं महानगरपालिका, सहरी योजना आयोगद्वारा संचालित करियर क्याप्प (Career camp) २०८१ कार्यक्रम अन्तर्गत सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उर्तीण भएकाहरुलाई ९ महिनाको लागि पूर्णकालिन प्रशिक्षार्थीको रुपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने उदेश्यले आवेदनका लागि यस सूचना प्रकाशित गरीएको छ।
यस कार्यक्रममा सहभागी हुन चाहाने योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएकोले १५ (पन्ध्र) दिन भित्र काठमाडौं महानगरपालिकाको website मा रहेको करियर क्याम्प (Career camp) को link मा आफ्नो आवेदन दिनुहुन आव्हान गरिन्छ।
न्यूनतम शैक्षिक योग्यताः स्नातक तह (अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर)
आवश्यक संख्याः २२
अवधिकः ९ महिना
सेवा सुविधाः मासिक रु. २५,०००/- (रु. पच्चीस हजार)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 06, 2024
About the organization

Government Organization