ब्राण्डिङ्ग अधिकारी (Branding Offi…

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड

ज्ञानेश्वर काठमाण्डाै
Experience: More than or equals to 1 year
Source: Kantipur Newspaper

ब्राण्डिङ्ग अधिकारी (Branding Officer)

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 13, 2020, 5 p.m. (6 days, 9 hours ago)

ब्राण्डिङ्ग अधिकारी (Branding Officer)

न्यूनतम शैक्षिक योग्यता

  • स्नातक तह उत्तीर्ण गरेको । (स्नातकोत्तर तहलाई प्राथमिकता दिइनेछ) 
  • बीमा तथा वित्तीय क्षेत्रमा कार्य अनुभव भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ
  • कम्पनीको बीमा योजनाहरूलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्न सक्ने क्षमता भएको 

Applying Procedure

इच्छुक नेपाली नागरिकहरूले वैयक्तिक विवरण (BIO-Data ) तथा आवेदन सहित उल्लेखित इमेल ठेगाना [email protected] वा [email protected] मा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा पेश गर्नुहुन सूचित गरिन्छ |

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
प्रधान कार्यालय, ज्ञानेश्वर, काठमाडौं
फोन नं. ०१-४४२३६१८, ४४२३६३०

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE