Views: 415 | This job is expired 10 months, 1 week ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Banepa |
Apply Before(Deadline) | : | Aug. 13, 2024 12:20 (10 months, 1 week ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस संस्थालाई कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आजको मितिले १५ दिनभित्र आवेदन दिन आव्हान गरिन्छ । | आवेदन फाराम वित्तीय संस्थाको वेभसाइट www.slbsl.com.np बाट download गरी लिन सकिनेछ। आवेदनमा भएका विवरण भरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, कार्य अनुभवको प्रमाणित कागजात सहितको बायोडाटा संस्थाको केन्द्रीय कार्यालय वा ई-मेल [email protected] मा पठाउन सकिनेछ। प्राप्त हुन आएका आवेदनहरुमध्ये रितपूर्वकका योग्य आवेदनहरुको छोटो सूची ( Short List) र अन्तरवार्ता सम्बन्धी कार्यक्रम पछि प्रकाशित गरिने छ।
पद: शाखा प्रमुख (वरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृत सम्म)
श्रेणी: सहायक/ अधिकृत
संख्या: केही
आवश्यक योग्यता / अनुभव:
अधिकृत श्रेणीका लागि स्नातक वा सो सरह उतिर्ण भई लघुवित्त क्षेत्रमा अनुगमन तथा शाखा प्रमुखमा ३ वर्षको कार्यअनुभव भएको र सहायक श्रेणीको पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई भाग गरीएको पद भन्दा एक तह मुनीको पदमा कम्तीमा २ वर्षको लघुवित्त सम्बन्धी कार्यअनुभव भएको हुनुपर्नेछ।
थप जानकारी:
This job has expired.