रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड

शाखा प्रमुख ( Branch Incharge) (केही)

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड

शाखा प्रमुख ( Branch Incharge) (केही)

शाखा प्रमुख ( Branch Incharge) (…

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड

जलेश्वर, दमक, धनकुटा
Experience: More than or equals to 2 years
Source: Kantipur Newspaper

शाखा प्रमुख ( Branch Incharge) (केही)

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 13, 2020, 5 p.m. (5 months, 3 weeks ago)

शाखा प्रमुख ( Branch Incharge) (केही)

न्यूनतम शैक्षिक योग्यता

  • स्नातक तह उत्तीर्ण गरेको | (स्नातकोत्तर तहलाई प्राथमिकता दिइनेछ) 
  • कम्तीमा २ वर्ष कार्य अनुभव भएको 
  • बीमा तथा वित्तीय क्षेत्रमा कार्य अनुभव भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ

काम गर्ने स्थानहरु

जलेश्वर, दमक, धनकुटा, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, सर्लाही, बयलबास, कलैया, गौर, चन्द्रपुर, माडी (चितवन), कुरीनटार, पाँचखाल, भकुण्डेबेसी (काभ्रे), कावासोती, अरूणखोला (नवलपरासी), जीतपुर (कपिलवस्तु), तम्घास, सन्धिखर्क, खलङ्गा (प्यूठान), कुस्मा (पर्वत), कोहलपुर, नेपालगञ्ज, भुरीगाँउ, गुलरीया, रामपुर (पाल्पा), तानसेन, लमही, सल्यान, सुर्खेत, बेलौरी (कञ्चनपुर), टिकापुर (कैलाली), दिपायल, बजाङ्ग र अछाम ।

Applying Procedure

इच्छुक नेपाली नागरिकहरूले वैयक्तिक विवरण (BIO-Data ) तथा आवेदन सहित उल्लेखित इमेल ठेगाना [email protected] वा [email protected] मा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा पेश गर्नुहुन सूचित गरिन्छ |

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
प्रधान कार्यालय, ज्ञानेश्वर, काठमाडौं
फोन नं. ०१-४४२३६१८, ४४२३६३०

Job Action

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE