Similar JobsPowered by Merojob AI

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 16, 2026
जागृती बहुउद्देश्यीय सहकारी संस्था लि.
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

जागृती बहुउद्देश्यीय सहकारी संस्था लि.
यस सहकारी संस्थालाई अनुभवी कुशल ब्यवस्थापक आवश्यकता परेको हुदाँ करार सेवामा काम गर्न ईच्छुक योग्य
नेपाली नागरिकहरूले व्यक्तिगत विवरण सहित मिति २०८२ / १० /०९ गते भित्र [email protected]
मार्फत आवेदन गर्नुहुन सूचित गरिन्छ ।
पद: अधिकृत ( ब्यवस्थापक)
योग्यता:
तलब: सहकारीको तलबमान बमोजिम
छनौट सूचिमा परेका आवेदकलाई संस्थाबाट सम्पर्क गरी जानकारी गराईने छ ।
प्राप्त आवेदक मध्येबाट कर्मचारी छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सहकारी संस्थामा निहित रहेन छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 23, 2026