Auditor

Auditor

Subham Saving And Credit Co- Operatives

Auditor

Views: 783 | This job is expired 10 months, 1 week ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Aug. 13, 2024 14:45 (10 months, 1 week ago)

Job Specification

Experience Required : Not Required

Auditor

शुभम् बचत तथा ऋण सहकारी संस्था लि. 

यस शुभम् बचत तथा ऋण सहकारी संस्था लि. को लागि निम्नानुसारको कर्मचारी र आ.व. २०८०/८१ को बाह्य लेखा परीक्षक आवश्यकता परेकोले इच्छुक योग्यता पुगेका व्यक्ति तथा लेखा परीक्षकले निम्न अनुसार आवश्यक कागजातसहित मिति २०८१/०४/१५ गते कार्यालय समयभित्रमा दरखास्तको लागि आह्वान गरिन्छ ।

पद: लेखा परीक्षक

संख्या: १

योग्यता

  • नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थामा आवद्धता भएको,
  • कम्पनी दर्ता, आयकर र मूल्यअभिवृद्धि कर दर्ता प्रमाण पत्र भएको,
  • सम्बन्धित निकायमा तिर्नु बुझाउनु पर्ने कर दस्तुर बुझाई सबै हिसाबले लेखापरीक्षण कार्य गर्न योग्य भएको ।
  • कालो सूची तथा कारवाहीमा नपरेको स्वघोषणा

आवश्यक कागजातहरु: 

  • कम्पनी / प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • आ.व. २०७९/०८० को करचुक्ता प्रमाणपत्र
  • प्रोप्राइटरको वायोडाटा,
  • अनुभव प्राप्त प्रमाणपत्रको प्रतिलिपि,
  • कम्पनीको प्रोफाइल,
  • नेपाली नागरिकताको प्रतिलिपि ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE