Aincho Paincho Saving & Credit Co-operative

सहायक सुपरभाइजर

Aincho Paincho Saving & Credit Co-operative

सहायक सुपरभाइजर

यस अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।

सहायक सुपरभाइजर

Views: 1340 | This job is expired 4 years, 5 months ago

पदः सहायक सुपरभाइजर

संख्याः केहि

न्यूनतम आवश्यक योग्यताः

  • प्रमाण पत्र तह उत्तीर्ण
  • सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव
  • उमेर ३५ वर्ष ननाघेको

Note : 

  • उक्त पदका लागि सेवा तथा सुविधा संस्थाको नियमानुसार हुनेछ । 
  • विष्तृत जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला । 
  • प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा संलग्न गराइनेछ  । 
  • छनौट सम्वन्धी अन्तिम अधिकार संस्थामा निहित हुनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE