Assistant Manager

Assistant Manager

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

Kavrepalanchok
Experience: More than 4 years
Source: Kantipur

Assistant Manager

Views: 238 | This job is expired 1 week ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kavrepalanchok
Apply Before(Deadline) : Dec. 02, 2024 23:55 (1 week ago)

Job Specification

Experience Required : More than 4 years

Assistant Manager

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस संस्थालाई कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आजको मितिले १५ दिनभित्र आवेदन दिन आव्हान गरिन्छ । आवेदन फाराम वित्तीय संस्थाको वेभसाइट www.slbsl.com.np बाट download गरी लिन सकिनेछ । आवेदनमा भएका विवरण भरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो - ४, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, कार्य अनुभवको प्रमाणित कागजात सहितको बायोडाटा संस्थाको केन्द्रीय कार्यालय वा ई-मेल [email protected] मा पठाउन सकिनेछ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपूर्वकका योग्य आवेदनहरुको छोटो सूची ( Short List) र अन्तरवार्ता सम्बन्धी कार्यक्रम पछि प्रकाशित गरिनेछ ।

पद: सहायक व्यवस्थापक (विभागीय प्रमुख) 

श्रेणी: व्यवस्थापकीय श्रेणी  (कार्यकारिणी तह)

संख्या: १

आवश्यक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उतिर्ण भई माग गरीएको पद भन्दा एक तह मुनीको पदमा कम्तीमा ४ वर्षको कार्य अनुभव भएको (स्नातकोत्तर तह उतियाँ भएकालाई विशेष प्राथमिकता दिइनेछ ।)

थप जानकारी:

  • उमेरको हद : व्यवस्थापकिय श्रेणीका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको तथा अधिकृत श्रेणीको लागि २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको र सहायक पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ बर्ष थप हुनेछ ।
  • उल्लिखित पदहरुका लागि इमेल, इन्टरनेट र कम्प्युटर सञ्चालन सम्बन्धी ज्ञान भएको हुनु पर्नेछ ।
  • संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका स्थानिय आवेदकलाई ग्राहयता दिइनेछ ।
  • मोटरसाइकल/स्कुटर चालक अनुमतिपत्र प्राप्त व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।
  • तलब भत्ता तथा सेवा सुविधा वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

छनौट प्रक्रिया : छोटो सुची, अन्तर्वार्ता । रित पूर्वक प्राप्त आवेदन मध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ताका लागि सुचित गरिनेछ । रित नपुगेका र म्याद नघी आएका आवेदनहरु उपर कुनै कारवाही गरिने छैन कर्मचारी भर्ना छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित हुनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE