Similar JobsPowered by Merojob AI

Deadline: Feb 03, 2026

Deadline: Feb 03, 2026

Deadline: Feb 06, 2026

Deadline: Feb 06, 2026

Deadline: Jan 31, 2026
श्री आनन्द ज्योति माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री आनन्द ज्योति माध्यमिक विद्यालय
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२/१०/०४ गतेको बैठकको निर्णयअनुसार तथा पोखरा महानगरपालिका
शिक्षा महाशाखा ड्यामसाइडको मिति २०८२ / १० /०४ गते च.नं. ४६८ को विज्ञापन अनुमति पत्रअनुसार यस विद्यालयमा तपसिलमा
उल्लेखित बमोजिमको सहायक लेखापाल पदको पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक व्यक्तिबाट योग्यता पुगेको नेपाली नागरिकहरुबाट
दरखास्त आह्वान गरिन्छ ।
पद: विद्यालय कर्मचारी सह-लेखापाल
योग्यता: व्यवस्थापन संकायमा +२ पास वा सो सरह उत्तीर्ण
तलब सुविधा: आपसी समझदारीमा
दरखास्त मिति: २०८२/१०/०५ गतेदेखि २०८२ / १० / १९ गते विद्यालय समय ( ४:०० बजे) भित्र
दरखास्त शुल्क: रु. १,०००/- (अक्षरुपी एक हजार मात्र)
सम्पर्क मिति: २०८२ / १० / १९ गते साँझ ५:०० बजे
आवश्यक कागजात:
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता
दरखास्त पेश गर्ने स्थान: श्री आनन्द ज्योति माध्यमिक विद्यालय, लेखा शाखा
नोट: अनुभवी, उपल्लो योग्यता, कम्प्युटरमा MS Excel, MS Word सम्बन्धी राम्रो ज्ञान भएको, दुई पाङ्ग्रे सवारीसाधनको अनुमति
पत्र भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 02, 2026