Assistant

Assistant

साहस बचत तथा ऋण सहकारी संस्था लि.

Pokhara

Assistant

Views: 34 | Apply Before: 1 week, 3 days from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Nov. 11, 2025 16:00 (1 week, 3 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Assistant

साहस बचत तथा ऋण सहकारी संस्था लि.

यस साहस बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपशिल बमोजिम योग्यता भएका कर्मचारीहरुको आवश्यकता परेकोले इच्छुक नेपाली नागरिकहरुले मिति २०८२ २०७३ २५ गतेसम्म संस्थाको कार्यालयमा दिइएको विवरण अनुसारका कागजात सहित निवेदन आव्हान गरिन्छ ।

पद: सहायक 

संख्या:

तह: चौंथो / पाँचौ

आवश्यक योग्यताहरू:

  • १०+२ पास वा सो सरह ।
  • कम्प्युटर सम्बन्धी ज्ञान भएको ।

आवश्यक कागजातहरू:

  • व्यक्तिगत विवरण (CV)
  • हस्तलिखित निवेदन
  • सम्बन्धित योग्यताहरुको प्रमाणपत्रको फोटोकपी
  • नेपाली नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको रङ्गीन फोटो २ प्रति

अन्य थप जानकारी:

  • परीक्षाको किसिम: प्रयोगात्मक र अन्तर्वार्ता
  • सेवा सुविधा संस्थाको नियमानुसार ।
  • Shorting Listing मा परेका उम्मेद्वारलाई मात्र सहभागी गराइनेछ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE