Views: 27 | Apply Before: 6 days, 14 hours from now
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pokhara, Kaski |
Apply Before(Deadline) | : | Oct. 17, 2025 16:00 (6 days, 14 hours from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.
यस श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-९, चिप्लेढुङ्गका लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट मिति २०८२ असोज ३१ गते शुक्रबार कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उमेदवारहरुले चारित्रिक प्रमाणपत्रको छायाँकपि, अनुभव तथा तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाँकपि, बायोडाटा, १ प्रति पासपोर्ट साइजको फोटो र हस्तलिखित निवेदनसहित यस संस्थाको कार्यालयमा सम्पर्क गरी वा निम्न उल्लेखित ठेगानामा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
पद: सहायक
संख्या: १
योग्यता:
पारीश्रमिक: संस्थाको कर्मचारी प्रशासन कार्यविधि अनुसार
नोट: सर्टलिष्टमा परेका आवेदनहरुलाई मात्र अन्तर्वार्ताको लागि बोलाइनेछ ।