Similar JobsPowered by Merojob AI

Deadline: Aug 07, 2026

Deadline: Aug 16, 2026

Deadline: Jul 28, 2026

Deadline: Aug 04, 2026
नेपाल नमुना माध्यमिक विद्यालय
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

नेपाल नमुना माध्यमिक विद्यालय
यस नेपाल नमुना माध्यमिक विद्यालयमा प्राविधिक धार कृषि तथा बाली विज्ञानतर्फ रिक्त रहेको नि.मा.वि. तृतीय श्रेणी सरह स्वीकृत | दरबन्दीमा करारमा पदपूर्तिका लागि रत्ननगर नगरपालिकाको च.नं. ७८६२ मिति २०८३ / ०३ / १५ को पदपूर्ति अनुमति पत्र र विद्यालय व्यवस्थापन समितिको मिति २०६३/०३/१८ को निर्णयानुसार कृषि सहायक प्रशिक्षक (१ जना) आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वानका नागि यो सूचना प्रकाशित गरिएको छ ।
पदः सहायक प्रशिक्षक (करार)
तह: नि.मा.बि. तृतीय श्रेणी सरह
आवश्यक संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: वि.एस्सी एजी (प्लान्ट साइन्स)
तलब सुविधा: नेपाल सरकारको नियमानुसार करार अवधि बढीमा एक शैक्षिक सत्र
उमेर: १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको
आवेदन शुल्क: रु. १,५०० (एक हजार पाँच सय मात्र)
दरखास्त दिने अन्तिम मिति: २०६३।४।१ गते कार्यालय समयसम्म
दरखास्त बुझाउने स्थान: नेपाल नमूना माध्यमिक विद्यालय
सम्पर्क मिति: २०८३।०४।०१ गते ( कार्यालय समयमा)
छनोटको किसिम: लिखित र अन्तरबातां
आवश्यक कागजात: शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपी, नागरिकताको प्रतिलिपी तालिम तथा अनुभवको प्रमाणपत्र भए
सोको प्रतिलिपी ।
पुनश्चः छनोट परीक्षा दिन आउँदा दरखास्त दिँदा पेश गरेका प्रमाणपत्रहरूको सक्कल प्रति अनिवार्य लिई आउनुपर्ने छ । साथै रीत |
नपुगेका र म्याद नाघेका दरखास्तउपर कुनै कारवाही हुने छैन ।
नोट: थप जानकारीको लागि विद्यालय प्रशासनमा सम्पर्क गर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jul 17, 2026
About the organization

Education - School & Colleges