Municipal Association of Nepal (MuAN)

पैरवी तथा प्राविधिक सहयोग प्रवन्धक

Municipal Association of Nepal (MuAN)

पैरवी तथा प्राविधिक सहयोग प्रवन्धक

The Municipal Association of Nepal (MuAN) was established in 1994 and formally registered under the National Directive Act, 1961 (2018 B.S.). All municipalities of Nepal are members of MuAN, including metropolitan and sub-metropolitan cities. MuAN has successfully established itself as a credible voice of the municipalities of Nepal and has accomplished a number of landmarks in policy reform, on issues of decentralization, urban governance, poverty reduction, gender and social inclusion as well as urban environment. Advocacy and lobbying for the common interests of the municipalities is the prime responsibility of MuAN.

The Municipal Association of Nepal (MuAN) was established in 1994 and formally registered under the National Directive Act, 1961 (2018 B.S.). All municipalities of Nepal are members of MuAN, including metropolitan and sub-metropolitan cities. MuAN has successfully established itself as a credible voice of the municipalities of Nepal and has accomplished a number of landmarks in policy reform, on issues of decentralization, urban governance, …

पैरवी तथा प्राविधिक सहयोग प्रवन्धक

Views: 2098 | This job is expired 9 months, 3 weeks ago

नेपाल नगरपालिका संघ
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मिति २०८१ साउन २७ गते आइतबार

 
नेपाल नगरपालिका संघको कर्मचारी प्रशासन नियमावली, २०५८ बमोजिम देहायको पदमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । 

पदको विवरण

पद: पैरवी तथा प्राविधिक सहयोग प्रवन्धक
आवश्यक संख्या : १ (एक) जना
सेवाको प्रकृती: करार

न्यूनतम शैक्षिक योग्यताः (१) शहरी वा ग्रामिण विकास, कानुन, जनसंख्या शास्त्र, विकास अध्ययन वा सो सरह  विषयमा स्नातकोत्तर उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच (५) बर्षको अनुभव 

आवस्यक योग्यता/ अनुभवः 

  • नेपालको संविधान, संघीयता, स्थानीय सरकार अन्तर–सन्बन्धित विषयको ज्ञान र कार्य अनुभव
  • तहगत सरकारका नीति, कार्यक्रम, सुशासन, वित्तीय अनुशासन विषयको नीतिगत र प्राविधिक ज्ञान 
  • नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद्, स्रोत परिचालन, कृषि, बन, उर्जा लगायत विविध क्षेत्रसँग सम्बन्धित नीतिगत र कार्यगत अनुभव
  • कम्प्युटरमा डिप्लोमा वा एमएस अफिस र युनिकोड लगायत कम्प्युटरमा दक्षता भएको 

प्रमुख कायक्षेत्र र जिम्मेवारीः 

  • स्थानीय सरकारका विविध क्षेत्रमा तथ्याङ्क र अभिलेखीकरणका माध्यमबाट पैरवी र प्राविधिक सहयोगकालागि दस्तावेज तयारी गर्ने । 
  • स्थानीय सरकारका कानून कार्यान्वयनमा सहजिकरण गर्न संघ तथा प्रदेश सरकारका विधेयकमा अध्ययन गरि सुझाव दिन दस्तावेज तयारी गर्ने ।
  • नगरपालिकाहरुका लागि संघमा संचालित परियोजना संचालन गर्न कार्यकारी निर्देशकलाई आवश्यक सहयोग गर्ने र सम्बन्धित कर्मचारीलाई परामर्श सहयोग दिने । 
  • संघको रणनीतिक योजनाका प्राथमिकता अनुसार कार्यक्रम, परियोजना प्रस्ताव तयार गर्ने र सम्पन्न परियोजनाका प्रतिवेदन अन्तिम मस्यौदा तयार गर्ने । 
  • विभिन्न कार्यदल, समितिहरुमा प्रतिनिधित्वकालागि धारणा पत्र तयार गर्ने र स्थानीय सरकारका पक्षमा वकालत र आवश्यक विज्ञप्ती, ध्यानाकर्षण, घोषणा पत्र, प्रतिवेदन, परियोजना प्रस्ताव तयार गर्ने ।
  • अन्य सम्बन्धित तोके बमोजिमका कार्य गर्ने । 

काम गर्नुपर्ने स्थानः नेपाल नगरपालिका संघको कार्यालय, काठमाडौं 
उमेर हदः २१ बर्ष पुरा भई पुरुष भए ४० र महिला भए ४५ बर्ष ननाघेको 
पारिश्रमिकः नेपाल नगरपालिका संघको नियमानुसार तलब सुविधा 

This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE