Similar JobsPowered by Merojob AI

Deadline: Jun 09, 2026

Deadline: Jun 17, 2026

Deadline: Jun 05, 2026

Deadline: Jun 02, 2026

Deadline: Jun 05, 2026
आदर्श बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

आदर्श बचत तथा ऋण सहकारी संस्था लि.
यस आदर्श बचत तथा ऋण सहकारी संस्था लि. पोखरा महानगरपालिका वडा नं. १३, काहुँखोलाको लागि तपसिल बमोजिमको कर्मचारी आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुले शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, व्यक्तिगत विवरणसहितको वायोडाटा, एकप्रति पासपोर्ट साइजको फोटोसहितको निवेदन यस संस्थाको कार्यालयमा कार्यालय समयमा पेश गर्नको लागि दरखास्त आह्वान गरिन्छ ।
पद: व्यवस्थापक
संख्या: १ (एक) जना
योग्यता: व्यवस्थापन विधामा स्नातक उत्तीर्ण गरेको ।
सफ्टवेयरसम्बन्धी ज्ञान भएको ।
सवारी साधनको अनुमतिपत्र भएको
तलब / सुविधा: संस्थाको नियमअनुसार ।
दरखास्त दिने अन्तिम मिति: २०८३ / ०२ / २० गते दिनको ५ बजेसम्म
नोट: अनुभवीलाई विशेष ग्राह्यता दिइने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 03, 2026