Similar JobsPowered by Merojob AI

Deadline: Apr 09, 2026

Deadline: Apr 04, 2026

Deadline: Apr 09, 2026
गण्डकी बोर्डिङ स्कूल
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job
गण्डकी बोर्डिङ स्कुल
सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित श्री गण्डकी आवासीय माध्यमिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा हाल रिक्त रहेको प्रशासकीय अधिकृत पद यस विद्यालयको कार्य सञ्चालन विनियम २०६४ (संशोधन सहित) का प्रावधान बमोजिम खुला प्रतिस्पर्धाका आधारमा पूर्ति गर्नका लागि देहायको योग्यता भएका नेपाली नागरिकबाट यो दरखास्त आव्हान गरिएको छ ।. पद विवरण
पद: प्रशासकीय अधिकृत,
पद सङ्ख्या: १
पदको किसिम: स्थायी
उमेदवारको योग्यता:
दरखास्त पेस गर्ने अन्तिम मिति: राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ औं दिनको अपरान्ह ४:०० बजेभित्र (२०८२/०२/२५ गतेसम्म) दरखास्त पेश गरिसक्नु पर्ने । अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट सोही समयभित्र पेश गरिसक्नु पर्ने ।
प्रशासकीय अधिकृत पदको विज्ञापनका सम्बन्धमा विस्तृत विवरण विद्यालयको वेवसाइट www.gbs.edu.np मा हेर्न सकिनेछ। साथै थप जानकारीको लागि विद्यालयको फोन नम्बरमा सम्पर्क गर्नुहुन ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 06, 2025