Similar JobsPowered by Merojob AI

Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 04, 2026
कनकाई बहुमुखी क्याम्पस
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

कनकाई बहुमुखी क्याम्पस
प्रथमपटक प्रकाशित मितिः २०८२/१०/०१
यस क्याम्पसमा तपसिल बमोजिमका पदमा शिक्षक आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपालीहरुबाट
निवेदन आव्हान गरिन्छ ।
पद: सहायक प्राध्यापक
विषय: लेखाशास्त्र
संख्या: १
सेवाको प्रकृति: करार
न्यूनतम योग्यता: एम.बी.एस. ( लेखा मूल विषय लिई कम्तीमा द्वितीय श्रेणी)
अन्य योग्यता: अंग्रेजी माध्यममा पठनपाठन गर्न सक्ने
परीक्षाको किसिम: कक्षा अवलोकन र अन्तरवार्ताां
प्राथमिकता: एम. फिल. / पीएच. डी उपधिलाई विशेष प्राथमिकता
परीक्षा शुल्क: रु.१०००/-
निवेदनका साथ संलग्न गर्नुपर्ने कागजात: योग्यता, (अनुभव भएमा), नेपाली नागरिकताको प्रमाणपत्रका
प्रतिलिपिहरु
तलबभत्ता: क्याम्पस सञ्चालक समितिले तोकेबमोजिम
निवेदन दिने मिति: २०८२ माघ ०२ गते शुक्रबारदेखि २०८२ माघ ११ गते आइतबार विहान १०:०० बजेभित्र
सम्पर्क मिति: २०८२ माघ १२ गते सोमबार बिहान ९:३० बजे ।
परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 25, 2026