Accountant

Accountant

Views: 449 | This job is expired 6 days, 19 hours ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Sep. 12, 2024 23:55 (6 days, 19 hours ago)

Job Specification

Experience Required : Not Required

Accountant

आवश्यकता

ललितपुर महानगरपालिका स्थित हाम्रो कर्पोरेट कार्यालयमा जुनियर लेखापालहरू (एकाउण्टेण्ट ) आवश्यक भएकोले बाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको ब्यक्तिहरुबाट दरखास्त आह्वान गरिएको छ । हाम्रो उद्योगहरु पूर्वी नेपालमा समेत रहेकोले आवश्यकता अनुसार पूर्वी नेपाल पनि जान पर्नेछ र कामको अनुभवको आवश्यकता छैन ।

निबेदन, नागरिकता प्रमाणपत्रहरु सहित आबश्यक कागजातहरु PDF फाइलमा स्क्यान गरि सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तल उल्लेखित इमेलबाट आवेदन गर्नु होला ।

ईमेल ठेगाना: [email protected]

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE