Similar JobsPowered by Merojob AI

Deadline: Dec 18, 2025

Deadline: Dec 27, 2025

Deadline: Dec 27, 2025

Deadline: Dec 19, 2025

Deadline: Dec 20, 2025
कर्पोरेट कार्यालय
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

आवश्यकता
ललितपुर महानगरपालिका स्थित हाम्रो कर्पोरेट कार्यालयमा जुनियर लेखापालहरू (एकाउण्टेण्ट ) आवश्यक भएकोले बाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको ब्यक्तिहरुबाट दरखास्त आह्वान गरिएको छ । हाम्रो उद्योगहरु पूर्वी नेपालमा समेत रहेकोले आवश्यकता अनुसार पूर्वी नेपाल पनि जान पर्नेछ र कामको अनुभवको आवश्यकता छैन ।
निबेदन, नागरिकता प्रमाणपत्रहरु सहित आबश्यक कागजातहरु PDF फाइलमा स्क्यान गरि सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तल उल्लेखित इमेलबाट आवेदन गर्नु होला ।
ईमेल ठेगाना: [email protected]
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 12, 2024