National Farmers Group Federation of Nepal (NFGF Nepal)

पैरवि तथा संचार अधिकृत

National Farmers Group Federation of Nepal (NFGF Nepal)

पैरवि तथा संचार अधà…

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने उदेश्यले केएर नेपालसंगको सहकार्यमा महासंघले कोभिड १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम संचालन गर्न गईरहेको छ ।

बाँके जिल्लाको खजुरा गाउँपालिका र बर्दिया जिल्लको बडैयाताल गाउंपालिकामा रहि काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा ७ श्रावण २०७५ सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । लक्षित वर्गको पोषणमा पहुंच, जीविकोपार्जनमा टेवा साथै उद्यमशिलता विकासमा सहयोग साथै स्थानीय तहको प्रणाली सवलीकरणमा सहयोग पुर्याउने …

पैरवि तथा संचार अधिकृत

Views: 2385 | This job is expired 6 years, 11 months ago

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : mid
No. of Vacancy/s : [ 1 ]
Offered Salary : None
Apply Before(Deadline) : May. 23, 2017 00:00 (6 years, 11 months ago)

Job Specification

Experience Required : Not Required
Other Specification

-


Job Description

  • राष्ट्रिय तहका गैरसरकारी संस्था वा महासंघमा रहि सम्बन्धित जिम्मेवारीमा  कम्तिमा ३ वर्ष काम गरको अनुभव भएको ।
  • अधिकारमूखि पैरविको ज्ञान र अनुभव भएको ।
  • प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रकाशन तथा संचारको सीप भएको ।

Note: महासंघले महिला, दलित र सिमान्तकृत समुदायको  ब्यक्तिलाई दरखास्तको लागि प्रोत्साहन एवं छनौट प्रकृयामा प्राथमिकता दिनेछ ।

(छोटोसुचिमा परेका ब्यक्तिहरुलाई मात्र दोश्रो प्रकृयामा समावेश गराईनेछ ।)

TO APPLY,

महासंघको केन्द्रिय कार्यालय काठमाण्डौमा रहि काम गर्न ईच्छुक, योग्यता पुगेका ब्यक्तिहरुलाई आफ्नो निवेदन र बायोडाटा सहित तपसिल को ईमेल ठेगानामा  ०९ जेष्ठ २०७३ सम्म दरखास्त दिन अनुरोध गरिन्छ।

ईमेल ठेगाना: [email protected]

OR,


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE