PACE NEPAL

कार्यक्रम संयोजक

PACE NEPAL

कार्यक्रम संयोजक

कार्यक्रम संयोजक

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : senior
No. of Vacancy/s : [ 2 ]
Offered Salary : None
Apply Before(Deadline) : Jun. 01, 2016 00:00 (7 years, 10 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required
Other Specification

-


Job Description

  • प्रकोप व्यवस्थापन, दिगो कृषि, खाद्य सुरक्षा, जलवायु परिवर्तन, सामाजिक विकासको क्षेत्रमा काम गरेको अनुभव तथा गैससको कार्य प्रकृयामा  à¤œà¤¾à¤¨à¤•à¤¾à¤°à¥€ भएको ।
  • कर्णालीको दुर्गम गाविसमा वसेर काम गर्ने चाहाना भएको ।
  • अंग्रेजी र नेपालीमा प्रतिवेदन लेख्न सक्ने सिप भएको ।
  • कम्प्युटर अफिस प्याकेज सम्वन्धि राम्रो दक्षता भएको ।        
  • कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन मूल्यांकन, प्रतिवेदन लेखन, तालिम सहजीकरण, जिल्ला तथा गा.बि.स.स्तरमा समन्वय गर्ने कार्यक्रम संचालनमा सरोकारवालासगं समन्वय गर्ने ।
  • ८०% समय समुदायलाई दिनु पर्ने ।

कार्य अवधि     à¤ƒ  à¥§ वर्षका लागी (कार्यदक्षताको आधारमा थप गर्न सकिने)
तलब सुविधा    à¤ƒ संस्थाको नियमानुसार ।
छनौट प्रक्रिया         à¤ƒ लिखित,अन्तर्वार्ता,  à¤ªà¥à¤°à¤¯à¥‹à¤—ात्मक ।

TO APPLY,

माथि उल्लेखित पदका लागि आवश्यक योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरूले निवेदनका साथ व्यक्तीगत विवरण Bio Data नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचेको फोटो, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाण-पत्रका प्रतिलिपि साथै आप्mनो सम्पर्क ठेगाना, टेलिफोन नम्बर र इमेल सहित विज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्रको मिति २०७३ साल जेष्ठ १९ गते वुधवार ।  दिनको ५ः०० वजे सम्म   [email protected]  à¤®à¤¾ आइपुग्नेगरी पठाउनु हुन अनुरोध गरिन्छ ।  à¤¸à¤¾à¤¥à¥ˆ छोटो सुचिमा छनौट भएका उमेदवारहरूलाई मात्र लिखित तथा अन्र्तवार्ताको लागि बोलाइनेछ । छनौट गर्ने नगर्ने अधिकार संस्थामा निहित रहनेछ ।


This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE