DECOS Rolpa

सिंचाई प्राविधिक

DECOS Rolpa

सिंचाई प्राविधिक

None

सिंचाई प्राविधिक

Views: 1923 | This job is expired 8 years, 1 month ago

माग संख्या : १ जना​

मुख्य भूमिका तथा आवश्यक दक्षताः

  • बहु उद्देश्यीय पानी प्रणाली योजना रलघु सिचाई प्रणालीका बारेमा जानकारी भएको, प्रारम्भीक सर्वेक्षण, विस्तृत सर्बेक्षण गरी डिजाइन र लगत अनुमान विवरण तयार गर्ने सक्ने हुनुपर्ने छ ।
  • प्रविधिक तालिम सञ्चालन गर्नका लागि आवश्यक तालिम म्यानुअल निर्माण गरी निमार्ण पक्रिया बारेमा सहजीकरण गर्न सक्ने ।
  • खानेपानी उपभोक्ता समुह तथा जिल्लाका सरोकारवाला निकायहरुसँग सम्पर्क, सम्न्वय गर्न सक्ने । 
  • लघु तथा साना सिचाई योजनाहरुको गुणस्तर निणन्त्रण तथा प्रक्रियामा सुपरिवेक्षण र सहजीकरण गर्न सक्ने ।
  • प्राविधिक प्रतिवेदन गर्न सक्ने     

आवश्यक शैक्षिक योग्यता तथा अनुभव:

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट ईन्जिनियरिङ्ग बिषयमा प्रविणता प्रमाण पत्र तह उतिर्ण भई सम्बन्धित क्षेत्रमा ३ बर्षको कार्य अनुभव भएको ।
  • कम्प्युटर अफिस प्याकेज चलाउन सक्ने हुनुपर्नेछ । 

आवश्यक कागजातहरु:

  • दिन चाहेको पद खुलाईएको निवेदन सहित नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, बायोडाटा (व्यक्तिगतविवरण), शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, चारित्रिक प्रमाणपत्रको प्रतिलिपी, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो ।

दरखास्तदिने अन्तिम मितिः२०७४-०२-२९ गतेकार्यालय समय भित्र । 

सेवा तथा सुविधा:कार्यक्रमतथासंस्थाको नियमानुसार उपलव्ध गराइनेछ ।

छनौट प्रक्रिया: à¤ªà¥à¤°à¤¾à¤°à¤®à¥à¤­à¤¿à¤• छनौट, लिखित र अन्तरवार्त ।  â€‹

नोटः à¤‡à¤®à¥‡à¤²à¤¬à¤¾à¤Ÿ प्राप्त आवेदनलाई पनि समावेश गरिने छ ।

सम्पर्क ठेगाना :

संस्थाको नाम :  à¤µà¤¿à¤•ास सरोकार समाज ९ डिकोस
ठेगाना : लिवाङ नगर पालीका ७, रोल्पा ।
सम्पर्क टेलिफोन:- ०८६४४०१४८
ईमेलः [email protected]

नोट : à¤¸à¥à¤¥à¤¾à¤¨à¤¿à¤¯, महिला, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE