Similar JobsPowered by Merojob AI

Deadline: Dec 02, 2026
कविलासी नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Other Source
Job Summary
Job Description
Roles and responsibilities of this job

कविलासी नगरपालिका
कविलासी, सर्लाही, मधेश प्रदेश, नेपाल
नगर कार्यपालिकाको कार्यालय
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०८/०८
कविलासी नगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधारसम्बन्धी कार्यका लागि करार सेवामा तपसिलबमोजिमका पद तथा पद सङ्ख्यामा कर्मचारी आवश्यक भएकाले श्री लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगबाट प्रकाशित सम्बन्धित पदका विभिन्न विज्ञापनमा अस्थायी तथा वैकल्पिक योग्यताक्रममा रहेका उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरिन्छ।
तोकिएको समयभित्र निवेदन पेस गर्ने उम्मेदवारहरूमध्येबाट अन्तर्वार्तामार्फत छनोट गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. आवश्यक पद तथा कर्मचारीको विवरण
(क) विज्ञापन नं: १/२०८२/०८४
२. पेस गर्नुपर्ने आवश्यक कागजातहरू
३. अन्य आवश्यक सर्त तथा जानकारीहरू
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 30, 2026
About the organization

Government Organization